प्रोडक्सन हाउस लन्च गरिन् निताले, अब निर्मात्री बन्ने

द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेत्री निता ढुंगाना अब निर्मात्री बन्ने भएकी छन् । केहि महिनामै सिनेमा निर्माण गर्ने सोच बनाएकी निताले विहिबार आफ्नो प्रोडक्सन हाउस लन्च गरिन् । आफ्नो जन्मदीनको अवसर पारेर निताले निर्माण कम्पनी 'निता फिल्मस् प्रोडक्सन लन्च गरेकी हुन् । आफ्ना सर्कलका सिनेकर्मी र मिडियाकर्मी बीच केक काटेकी निताले चलचित्र पत्रकार संघ…