रुद्रप्रिया: ‘घरि घरि आउँछ तिम्रो याद…’ सुन्नुहोस् मन छुने गीत (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौँ । कार्तिक २ गते रिलिज हुने सिनेमा ‘रुद्रप्रिया’को रिलिकल गीत सार्वजनिक गरिएको छ । यसअघिको डान्सिङ नम्बरबाट सफलता हात पारेपछी निर्माण टिमले स्याड भर्सनको गीत रिलिज गरेको हो । ‘घरि घरि आउँछ तिम्रो याद…’ बोलको गीतका शब्द दर्दनाक, मन छुने खालका छन् । सुरेश अधिकारीको शब्द/संगीतमा तयार भएको गीतमा बनिका प्रधानको स्वर…