निशा, हसन र ओसिमाको विछोड, ‘रोमियो’ स्याड सङ रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ । कार्तिक १७ लाई प्रदर्शन मिति तय गरेको सिनेमा 'रोमियो'को तेस्रो गीत सार्वजनिक गरिएको छ । 'तिम्रो यादमा...'मा बोलको रिलिकल भिडियोमा केहि चल दृश्य पनि समेटिएका छन् । गीतमा सिनेमाका तिन मुख्य कलाकार निशा अधिकारी, हसनरजा खान र ओसिमा बनुको विछोडको देखाउन खोजिएको छ । कुर्वान अलि खानको शब्द संगीतमा तयार…