ए मेरो हजुर २: ‘उकालीमा जाँदा जाँदै’ भिडियो सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौँ । भदौ १६ मा रिलिज हुन् लागेको प्रतिक्षित सिनेमा 'ए मेरो हजुर २' को नयाँ गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले सिनेमाको तेस्रो गीत सार्वजनिक गरेको हो । यसअघि सार्वजनिक दुई गीत 'कसम हो कसम' र 'किनिदेउ न साइला दाई' युट्युबमा हिट भैसकेका छन् । तेस्रो…