सिड्नी प्रिमियर ‘ग्याङस्टर ब्लुज’लाई यस्तो प्रतिक्रिया

द सिनेमा टाइम्स, काठमाडौँ । भदौ २ बाट अलनेपाल प्रदर्शनमा आउँन लागेको सिनेमा 'ग्याङस्टर ब्लुज'को आइतबार सिड्नी प्रिमियर सम्पन्न भएको छ । अस्ट्रेलिया रिलिज अन्तर्गत सिड्नीमा भएको प्रिमियरमा सिनेमा हेर्न दर्शकको बाक्लो उपस्थिति रह्यो । सिनेमा हेर्न २ सय बढी दर्शक आएका थिए । क्षमता भन्दा बढी भैदिदा कति दर्शकले उभिएर समेत 'ग्याङस्टर ब्लुज' हेरे…