ऐश्वर्य: पहिलो गीतमा कस्तो देखियो रमेश र दीपिकाको केमेस्ट्री ? (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौँ । रमेश उप्रेतीको निर्माण र अभिनय रहेको सिनेमा 'ऐश्वर्य'को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक प्रेसमिट गरि 'तिमि रोएको पल...' बोलको गीत सार्वजनिक गरियो । अर्जुन पोखरेलको शब्द/संगीतमा तयार भएको गीतमा अभिनेता रमेश उप्रेतीसँगै नव-प्रस्तुति दीपिका प्रसाई फिचरिङ भएका छन् । एक समयका स्टार अभिनेता रमेशलाई गीतमा काफी सुन्दर…