एलजी सिने सर्कल अवार्ड: ‘जात्रा’ प्रमुख ६ विधा र ‘छक्का पन्जा’ ५ विधामा उत्कृष्ट !

द सिनेमा टाइम्स, काठमाडौँ । 'माइतीघर' जोडी माला सिन्हा र सिपी लोहनीको विशेष आतिथ्यमा 'एलजी सिने सर्कल अवार्ड' सम्पन्न भएको छ । राजधानीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न अवार्डमा सिनेमा 'जात्रा'ले सर्वाधिक ६ विधामा अवार्ड जित्यो । निर्देशक, सिनेमा, छायाँकन, पटकथा, अभिनेता र अभिनेत्री जस्ता प्रमुख विधाले 'जात्रा'ले आफुलाई उत्कृष्ट सावित गर्यो। यी उल्लेखित विधा क्रमस...…