‘रुद्र’ र ‘रुद्रप्रिया’: उर्फ मलजल गरिएको सम्वन्ध !

द सिनेमा टाइम्स, काठमाडौँ । पछिल्लो अभिनेत्री रेखा थापा र अभिनेता निखिल उप्रेतीको सम्वन्ध राम्रो छैन, भन्ने कुरा सबैलाई लागेको थियो । तर, मिडियालाई थाहै नदिई यी दुईले आफ्नो सम्वन्धलाई मलजल गरिसकेका रहेछन । पछिल्लो समय मलजल गरिएको उनीहरुको जोडी विहिबार 'रुद्र' प्रिमियरमा फक्रियो । र, मिडिया माझ बास्ना फैलायो । 'रुद्र' प्रिमियरमा यी दुईले…