क्युएफएक्समा ‘म यस्तो गीत गाउँछु’द्वारा हलिउड र बलिउड रिप्लेस !

द सिनेमा टाइम्स, काठमाडौँ । शुक्रबार देखि प्रदर्शनमा आएको सिनेमा 'म यस्तो गीत गाउँछु'ले लामो समय पश्चात दर्शक हलसम्म बटुल्न सफल भएको छ । नेपालबाट २, हलिउड र बलिउडबाट १/१ गरि चार सिनेमा रिलिज भएको यो सातामा 'म यस्तो गीत गाउँछु'ले बक्सअफिसमा सबैलाई उछिनेको छ । देशभर उत्साहजनक व्यापार गरिरहेको सिनेमाले देशभरका थुप्रै हलमा प्रतिस्प्रधी…