‘धनपति’का कुरा: म प्रत्येक व्यक्तिलाई प्रश्न गर्नेछु ! (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौँ । करिब डेढ वर्ष अगाडी रिलिज भएको सिनेमा 'पशुपति प्रसाद' अझैसम्म दर्शकको मानसपटलबाट वाहिर निस्कन सकेको छैन । सुरुवाती व्यापार ठिकै गरेको 'पशुपति प्रसाद'ले बक्सअफिसमा आफुलाई जति सफल तुल्यायो, त्यो भन्दा बढी दर्शकको मनमा बस्न सफल भयो । त्यहिँ सिनेमाबाट कलाकार विपिन कार्की, खगेन्द्र लामिछाने नेपाली सिने क्षेत्रमा टिलिक्क टल्किए ।…