चलचित्र पत्रकार संघले ‘नेपालमा बक्सअफिस’ शिर्षकमा बहस गर्ने !

द सिनेमा टाइम्स, काठमाडौँ । चलचित्र पत्रकार संघ नेपालले 'स्पिकर्स कर्नर' नामक बहस तथा छलफल मुखी कार्यक्रम आयोजना गर्ने भएको छ । ‘स्पिकर्स कर्नर’ कला र मनोरञ्जन क्षेत्रसँग सम्बन्धित विषयमा बहस गर्ने थलो हुनेछ । मंगलबार बसेको संघको नियमित बैठकले यस्तो निर्णय गरेको हो । बैठकले यो कार्यक्रम संयोजनका लागि महासचिव अनिल यादवको संयोजकत्वमा तीन…