कस्तो माया हो यो ?, छुल्ठिम र सन्नीको (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौँ । जेठ ५ मा सार्वजनिक हुने फिल्म ‘डायरी’ को रोमान्टिक गीत रिलिज भएको छ । ‘कस्तो हो यो’ बोलको भिडियोमा डल्ली अर्थात् अभिनेत्री छुल्ठिम गुरुङ र नव अभिनेता सन्नी सिंह बिचको केमेस्ट्रीलाई देख्न सकिन्छ । गीतमा पोखराका रमणीय दृश्यहरु कैद भएका छन् । स्वप्निल शर्माको शब्द तथा संगीत रहेको गीतमा सुगम…