वन सटमा खिचिएको ‘जालो’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौँ । विश्व रेकर्ड राख्ने लक्ष्यका साथ वन सटमा खिचिएको फिल्म 'जालो'को ट्रेलर रिलिज गरिएको छ । १ मिनेट ४७ सेकेन्ड लामो ट्रेलरमा फिल्म थ्रिल हरर जस्तो लाग्छ । फिल्मलाई अराज केशवले निर्देशन गरेका हुन् | जेठ १९ गतेलाई रिलिज डेट लक गरिएको 'जालो' पूर्ण व्यवसायिक मनोरञ्जनात्मक फिल्म बनेको निर्देशक अराज केशवले…