हिरोको जन्मदिनमा ‘प्रेमगीत २’ रिलिज डेट घोषणा

अब ‘प्रेमगीत २’ हेर्न रेडी हुनूस । यो म्युजिकल ड्रामा सिनेमाले प्रदर्शन मिति तय गरेको छ । साउन १३ गते सिनेमा रिलिज हुँदैछ ।आयोजित प्रेसमिटमा निर्माण कम्पनी आशुसेन फिल्मसले उक्त मितिलाई नेपाल रिलिज डेटको रुपमा तय गरेको हो । अभिनेता प्रदीप खड्काको जन्मदिन सेरेमोनीमा रिलिज डेट घोषणा गरियो ।कास्ट एन्ड क्रिउ, परिवार र साथीभाईलार्ई जन्मदिन…