स्व.श्रीकृष्ण जन्मेको सिन्धुपाल्चोकमा श्वेताको सहयोग

अभिनेत्री तथा निर्मात्री श्वेता खड्काले भूकम्पबाट प्रभावित हुन गएको सिन्धुपाल्चोकको ठुलो शिरुबारीस्थित झ्याँडी गाउँमा सहयोग गर्ने भएकी छन् । स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठको जिल्लामा अवस्थित उक्त भूकम्प प्रभावित गाउँ निर्माणको नमुना तयार गरी आवश्यक संरचना निर्माणमा श्वेताले सहयोग गर्ने भएकी हुन् । ६५ घर धुरी रहेको उक्त बस्ती भूकम्पबाट पुगेका क्षतिपछि अझै उठ्न सकेको छैन ।…