दयाहाङ र छुल्ठिमलाई लिएर घोषणा भयो ‘नेप्टे’

द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेता दयाहाङ राई र अभिनेत्री  छुल्ठिम गुरुङ अब संगै पर्दामा देखिने भएका छन् । मंगलबार राजधानीमा एक औपचारिक कार्यक्रमका बीच यी दुई कलाकार मुख्य भूमिकामा रहने 'नेप्टे' घोषणा गरियो । फिल्म ‘नेप्टे’ मा सामाजिक कथा वस्तुलाई रोचक ढंगले उठाइने निर्देशक देवकुमार श्रेष्ठले जानकारी दिए । दायाहाङले कलाकार तथा निर्माता रोहित रुम्बासँग…