कसले भन्यो टाइगरलाई हिजडा ?

द सिनेमा टाइम्स, काठमाडौँ | बलिउड अभिनेता टाइगर स्रोफलाई एक निर्देशकले 'हिजडा' भनि गालि गरेका छन् । रक्सिको नशामा रहेका बलिउडका चर्चित निर्देशक 'रामगोपाल वर्मा'ले अभिनेता विद्युत जम्मवालसंग फोनमा कुरा गर्दै टाइगरलाई अपशब्द प्रयोग गरेका हुन् । रक्सिको नशामा मातिएका वर्माले विद्दुतसंग फोनमा कुरा गर्दै 'टाइगर जस्तो आइमाई मैले अहिलेसम्म देखेको छैन । उ हिजडा हो…