‘ए मेरो हजुर २’को टिजरमा हेर्नुस् साम्राज्ञी र सलिनको तिलिचो रोमान्स

अभिनेत्री झरना थापाको निर्देशकिय डेब्यू फिल्म 'ए मेरो हजुर २'ले आफ्नो टिजर रिलिज गरेको छ। टिजरमा साम्राज्ञी राज्य लक्ष्मी शाह र नव-अभिनेता सलिन राज बाँनियाको रोमान्सलाई देखाइएको छ। [embed]https://www.youtube.com/watch?v=M6JHPeqQfxc[/embed] तिलिचो तालमा छाँयाकन गरिएको दृश्यलाई फिल्मले आफ्नो टिजर बनाएको हो।सुनिल कुमार थापाको निर्माण रहेको फिल्ममा साम्राज्ञी तथा सलिनका अलावा सलोन बस्नेत, बुद्धि तामाङ ,अम्वर सुबेदी, सुमन…