‘पर्व’मा काले दाइ बन्दै यसरी नाचे निश्चल (भिडियो)

दिनेश राउत निर्देशित फिल्म 'पर्व'ले पहिलो गीत रिलिज गरेको छ। फिल्मले 'काले दाइ' बोलको गीत रिलिज गरेको हो। फिल्म चैत्र २५ गते रिलिज हुनेछ, गीतमा निर्देशक निश्चल बस्नेतले फिल्मकी अभिनेत्री माला लिम्बुसँग नृत्य गरेका छन्। गीतमा निश्चलको नाचका उनको स्वरसमेत सुन्न सकिन्छ। महिला स्वरमा मिना निरौलाले उनलाई साथ दिएकी छन्। गीत फिल्मका निर्देशक दिने राउतले…