‘ब्ल्याक डायरी’ बैशाख २२ मा

क्याट भिजन प्रोडक्सन प्रा.लि.को व्यानरमा निर्माण गरीएको चलचित्र ब्ल्याक डायरी यहि बैशाख २२ बाट प्रदर्शनमा आउने भएको छ । खासगरी अहिलेको पुस्तासमेतलाई लक्षीत गरी निर्माण गरिएको  कुरा चलचित्रका निर्माता अनोज अधिकारीले बताए । चलचित्रका निर्देशक सुजन घिमिरे हुन् । चलचित्रको आलेख पत्रकार सविन शाक्यले लेखेका हुन् । ब्ल्याक डायरीमा रमेश सिंह ठकुरी र पुजा भट्ट…