आज बेलुका ५ बजे रिलिज हुदैछ प्रतिक्षित ‘लुट २’ ट्रेलर

निश्चल बस्नेत निर्देशित फिल्म लुट २ को ट्रेलर आज रिलिज हुदैछ । आज बेलुका ५ बजे हाईलाइट्स नेपालको युट्युब च्यानल बाट लुट २ को ट्रेलर सार्बजनिक हुने छ । झन्डै चार बर्ष अघि रिलिज भई निकै सफल एबं चर्चामा आएको सिनेमा लुटको सिक्वेल लुट २ हो,  फस्ट लुक टिजर र ठमेल बजार गीत रिलिज भए…