द सिनेमा टाइम्स, काठमाडौं । बलिउड अभिनेता रणवीर कपूर र साई पल्लवी अभिनित बहुप्रतिक्षित सिनेमा ‘रामायण’को टाइटल भिडियो र पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा रणवीर कपूरलाई रामको अवतारमा देख्न सकिन्छ । उनको पृष्ठभूमिमा घाम र बादल देख्न सकिन्छ । पोस्टरमा रणवीर धनुष समातेको योद्धाको रूपमा देखिएका छन् । सिनेमाको टाइटल भिडियो टिजरमा रणबीर…