द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री नीता ढुंगाना र अभिनेता प्रमोद चौलागाईको मुख्य भूमिका रहेको सिनेमा ‘रियाल रिङ्गेट’को दोस्रो गीत ‘तिम्रा बाले ज्वाइँ खोजे’ सार्वजनिक गरिएको छ । आगामी साउन १६ गते प्रदर्शनमा आउने सिनेमाले वैदेशिक रोजगारीको मुद्दालाई मुख्य विषयवस्तु बनाएको सार्वजनिक गीतको बोल र भावमा पनि झल्कन्छ । सार्वजनिक गीतमा प्रेम र वैदेशिक रोजगारीको…