द सिनेमा टाइम्स, काठमाडौं । सर्वकालिन ब्लकबस्टर सिनेमा ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको नयाँ सिनेमा ‘कोशेढुङ्गा’को ट्रेलर सार्वजनिक गरिएको छ । यो सिनेमा रिलिज हुनुभन्दा ९ दिनअघि सार्वजनिक ३ मिनेट ३० सकेण्ड लामो ट्रेलरले पारिवारिक सम्बन्धको कथामा निर्माण भएको प्रष्ट पार्छ । अभिनेत्री सुरक्षा पन्तलाई केन्द्रमा राखिएको ट्रेलरमा उनको अभिनय सशक्त देखिन्छ । चुलबुले स्वभावकी…