द सिनेमा टाइम्स, काठमाडौं । आगामी असोज ३१ ग्तेबाट प्रदर्शनमा आउने अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको सिनेमा ‘जेरी अन टप’को टिजरले युट्युबमा सुनामी ल्याएको छ । यो टिजर रिलिजको पाँच दिनमा युट्युबमा मात्र १५ लाख ५१ हजार बढी अर्गानिक भ्यूजसहित विश्वभर आफ्नो प्रभाव जमाएको छ । यतिबेला सिनेमाको टिजर नेपालसहित एक दर्जन बढी देशमा…