सिनेमा संस्कृति बिकास गर्न धेरै भन्दा धेरै सिनेमा गरेँ – राजेश हमाल

द सिनेमा टाइम्स, काठमाडौँ - महानायक राजेश हमालले करिअरको उत्कर्षमा सिनेमा छान्न नजानेको आरोप छ । सयौँ सिनेमामा अभिनय गर्दा पनि हमालका सम्झिनलायक सिनेमा नरहेको तर्क भैरहन्छन । यस विषयमा हमालले मुख खोलेका छन् । उनले सिनेमाको इतिहासलाई अहिलेको चस्माले नहेर्न आग्रह गर्दै आफुले नछानेर सिनेमा गर्नुको कारण बताए । 'हाम्रो समयमा अहिलेको जस्तो धेरै सिनेमा निर्माण…