द सिनेमा टाइम्स, काठमाडौं - प्रदर्शनरत सिनेमा ‘कबड्डी ४’ अभिनेत्री मिरुना मगरले गतसाता भएको ‘दुव्र्यवहार’को घटनालाई लिएर सामाजिक सञ्जाल फेसबुमा प्रष्टीकरण दिएकी छन् । सामाजिक संजालमार्फत वक्तव्यमा उनले घटनाबाट दुःखित हुनेप्रति क्षमायाचना समेत गरेकी छन् । गलत दुव्र्यवहारकाविरुद्ध आवाज उठाउन आग्रह गर्दै उनले चुपचाप दुःख नसहन अपिल पनि गरेकी हुन् । ‘कुनै पनि सही कार्य…