द सिनेमा टाइम्स, काटमाडौं - शुक्रबारबाट बर्षकै प्रतिक्षित सिनेमा 'कबड्डी ४ : द फाइनल म्याच' रिलिज भएको छ । अग्रिम टिकट बुकिङ रेकर्ड बनाएको सिनेमा बिहानी शोबाटै बम्पर सुरुवात गरेको छ । वितरकका अनुसार सिनेमा नेपाली बक्सअफिसमा पहिलो दिन नै २ करोड माथि ओपनिङ्ग गर्ने अनुमान गरेका छन् । कबड्डी ४ ले मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म…