प्रिमियरमा सिनेमाकर्मी र खेलाडीलाई मन पर्यो ‘लाइफ इन एलए’

द सिनेमा टाइम्स, काठमाडौं - जेष्ठ ६ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'लाइफ इन एलए'को बुधबार ललितपुर स्थित क्युएफएक्स लविम मलमा प्रिमियर गरियो । सिनेमाकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति रहेकेो प्रिमियर शोमा सिनेमाले मिश्रित प्रतिक्रिया बटुलेको छ । सिनेमा हेर्न लविम मलमा निर्देशक प्रकाश सायमी, निर्देशक तथा कलाकार दीपाश्री निरौला, निर्देशक दीपक श्रेष्ठ,…