द सिनेमा टाइम्स, काठमाडौं - घोषणा भएको लामो समयसम्म पनि छायांकनमा जान नसकेको सिनेमा 'सत्यम्' निर्माण टिमले सिनेमाको शीर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरेको छ । सार्वजनिक गीतमा राजु महर्जनको स्वर, रेशम सापकोटाको शब्द, कुटुम्ब ब्यान्डको म्युजिक, योगेश काजीको म्युजिक कन्सेप्ट छ । गीतको लिरिकल भिडियोलाई राकेश दाहालले सम्पादन गरेका हुन् । भिडियोमा महानायक राजेश…