‘कबड्डी ४’ लाई उच्च शो, अग्रीम टिकट बुकिङ खुल्ला

द सिनेमा टाइम्स, काठमाडौं - आगामी शुक्रबार अर्थात जेष्ठ १३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'कबड्डी ४ : द फाइनल म्याच'को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । अहिलेसम्म काठमाडौका बिग मुभिज, बिएसआर, वान सिनेमाज, एफक्युब सिनेमाज, आइनआ सिनेमाज र सिने डि सेभ लगायतका हलले अग्रीम टिकट बुकिङ खुल्ला गरेका हुन् । देशकै ठुलो मल्टिप्लेक्स…