‘आँखा’को निर्माण घोषणा, कलाकारमा निशा, अस्मितादेखि विजयसम्म

द सिनेमा टाइम्स, काटमाडौं - सामाजिक कथामा निर्माण हुने सिनेमा 'आँखा'को औपचारिक घोषणा गरिएको छ । जौन योन्जनको निर्देशन रहने सिनेमाको राजधानीमा आयोजित एक कार्यक्रमकाबीच निर्माण घोषणा गरिएको हो । सिनेमाको कार्यकारी निर्मातामा राजेन्द्र घतानी छन् । सिनेमाको कथा तथा पटकथा नर्देशक योन्जनको रहनेछ । सिनेमामा आरके मेहता, अस्मिता लामिछाने, निशा अधिकारी, बुद्धि तामाङ, विजय…