चलचित्र संघको अध्यक्षमा बिरेन्द्र नारायण श्रेष्ठ चयन

द सिनेमा टाइम्स, काठमाडौं - शनिबार सम्पन्न चलचित्र संघको ४७ औं बार्षिक साधारण सभाबाट बिरेन्द्र नारायण श्रेष्ठ अध्यक्षमा चयन भएका छन् । शनिबार सम्पन्न साधारण सभाबाट संघका निवर्तमान अध्यक्ष मधुसुधन प्रधानले श्रेष्ठलाई पदभार हस्तानतरण गरेका हुन् । उनी निर्विरोध निर्वाचित भएका हुन् । अब संघलाई श्रेष्ठले तीन वर्ष हाँक्ने भएका छनु । संघको ४७ औं…