‘घनचक्कर’को नेपाल भाषाको प्रोमोसनल गीत रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - असार १० गतेबाट रिलिजको तयारीमा रहेका सिनेमा 'घनचक्कर'को नेपाल भाषाको प्रोमोसनल गीत सार्वजनिक गरिएको छ । सार्वजनिकमा गीतमा सिनेमा मुख्य पात्रबीचको प्रेम र पौसा चक्कर देखाइएको छ । बिजेन श्रेष्ठको संगीत रहेको गीतमा भुपेन्द्र बज्राचार्यको शब्द रचना तथा स्वर छ । हरि भट्ट सुर्यनाथ प्रस्तुतकर्ता रहेको कमेडी जनराको सिनेमामा करुना…