द सिनेमा टाइम्स, काठमाडौं - आगामी असार १० गतेबाट प्रदर्शनमा आउने सिनेमा 'घनचक्कर'को भोजपुरी भाषाको प्रमोशनल गीत रिलिज गरिएको छ । बिजन श्रेष्ठको संगीत रहेको गीतको शब्द रचना जेवी डिसी र बन्दना मैनालीले गरेका हुन् । सार्वजनिक गीतमा गीतकार मैनाली र पवन पौडेलको स्वर छ । पैसा कमाउने चक्करमा लागेका युवाको कथामा आधारित सिनेमामा हरि…