द सिनेमा टाइम्स, काठमाडौं - आगामी शुक्रबार अर्थात् बैशाख २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा 'षट्कोण'को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सिनेमाका मुख्य पात्र कार्मलाई मात्रै स्थान पाएका छन् । बिराज गौतमको स्वर रहेको गीतको शब्द तथा कम्पोज बिशेष पाण्डे र बिराज गौतमले गरेका हुन् । गीतका एरेञ्ज बिशेष पाण्डे हुन् । सार्वजनिक…