जुम्लाबाट शोभितले सुरु गरे ‘हाम्रो स्वर्ग’को छायांकन

द सिनेमा टाइम्स, काठमाडौं - जुम्लाको पटमारा गाउँबाट निर्देशक शोभित बस्नेतले नयाँ सिनेमा 'हाम्रो स्वर्ग'को छायांकन सुरु गरेका छन् । शुक्रवारबाट छायांकन सुरु भएको सिनेमाको मुख्य भूमिकामा नयाँ कलाकारलाई स्थान दिएका छन् । सिनेमामा मेनुका माझी, नबदत्त न्यौपाने, सुइन्जा सुनाम, शान्ता दाहाल, लाल बहादुर रोकाया, ललित जङ्ग महतलगायतको अभिनय रहनेछ । ज्ञान कुमार कट्टेल छायाँकार…