द सिनेमा टाइम्स, काठमाडौं - सिनेमा ‘मन्त्र’ मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘तिम्रै हुँ भन्छ यो मनले’ बोलको गीतमा सौगात मल्ल र दीया पुनको प्रेम देखाइएको छ । हिमाली भेगमा बसोबास गर्ने यी दुईको प्रेम कथा रहेको सिनेमाको गीतमा हिमाली सुन्दरता पनि प्रस्तुत छ । सार्वजनिक गीतमा अल्मोडा राना उप्रेती र…