द सिनेमा टाइम्स, काठमाडौं - आज शुक्रबारबाट नेपाली सिनेमा मैले आइ लभ यु भन्नै सकिनँ प्रदर्शनमा आएको छ । प्रचार प्रसार विनै रिलिज भएको सिनेमाले मल्टिप्लेक्स हलमा शो नै पाएन भने सिंगल स्क्रिनमा समेत न्युन शो पाएको छ । सिनेमामा सुजन नेपाल, सुरवीर पण्डित, राजाराम पौडेल, बुद्धि तामाङ, अञ्जली अधिकारी, सुनिल भुषाल, जयनन्द लामा, सुरज…