७ विधामा १४ पुरस्कार बाँड्दै सकियो निफ

द सिनेमा टाइम्स, काठमाडौं - सोमबार काठमाडौं नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव (निफ) पाँचौ संस्करण सम्पन्न भएको छ । महोत्सवमा विभिन्न सिनेमाको ७ वटा विधामा उत्कृष्ट १४ वटा पुरस्कार वितरण गरिएको थियो । महोत्सवमा राष्ट्रिय फिचर सिनेमातर्फ ‘महानगर’ उत्कृष्ट घोषित भएको छ । मोहन राई निर्देशित सिनेमाले उत्कृष्ट स्क्रिनप्ले ‘पटकथा’ को अवार्डसमेत जितेको छ । त्यसैगरि,…