प्रदर्शनमा आयो ‘ए मेरो हजुर ४’, विहानी शोबाटै हाउसफुल

द सिनेमा टाइम्स, काठमाडौं - आज बिहिबार नयाँ वर्षको अवसर पारेर बहुप्रतिक्षित सिनेमा 'ए मेरो हजुर ४' प्रदर्शनमा आएको छ । उच्च प्रचार-प्रसारका साथ प्रदर्शनमा आएको सिनेमाले विहानी शोबाटै हाउसफुल व्यापारको सुरुवात गरेको छ । झरना थापा निर्देशित सिनेमाले विदेशी सिनेमाका दबदबाका बावजुद पनि राम्रो शो हात पारेको छ । प्रिमियर शोबाटै उत्कृष्ट प्रतिक्रिया बटुलेको…