हल सञ्चालक तथा बितरकलाई नियम अनुसार चल्न बिकास बोर्डको निर्देशन

द सिनेमा टाइम्स, काठमाडौं - मंगलबार चलचित्र बिकास बोर्डले राधरानीमा सम्पुर्ण हल सञ्चालकलाई बोलाए अबदेखि अनुमति लिएर मात्र हलको शो संख्या र टिकट दर निर्धारण गर्न निर्देशन दिएको छ । बिकास बोड अध्यक्ष दाहालले प्रदर्शक, वितरक र निर्मातालाई कार्यालयमा बोलाएर यस्तो निर्देशन दिएको बताए । छलफलपछि अध्यक्ष दयाराम दाहालले बोर्डको अनुमतिबिना सिनेमा हलको शो र…