बैशाख २३ मा ‘षट्कोण’ रिलिज घोषणा

द सिनेमा टाइम्स, काठमाडौं - साइकोलोजिकल थ्रिलर सिनेमा 'षट्कोण'को प्रदर्शन मिति घोषणा गरिएको छ । सिनेमा आगामी बैशाख २३ गतेबाट प्रदर्शन आउनेछ । सिनेमाको सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य अभिनेता कर्मालाई प्रस्तुत गरिएको छ । क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा निर्देशक मिलन डि काप्री हुन् । उनले यही सिनेमाबाट निर्देशनमा डेव्यु…