द सिनेमा टाइम्स, काठमाडौं - ह्याकरको कब्जामा गएको बुढासुब्बा डिजिटलको युट्युब च्यानर पुर्ण रुपमा फिर्ता ल्याइएको छ । शुक्रबार बुढासुब्बाले एक विज्ञप्ती सार्वजनिक गर्दै च्यानल पुर्ण रुपमा सञ्चालनमा आएको उल्लेख छ । नेपाली सिनेमाको डिजिटल राइट्स खरिद गर्ने अग्रणी प्लेटफर्मको बुढासुब्बाको यूट्युब ह्याक हुँदा अक्र्राइभमा रहेका सम्पूर्ण कन्टेन्ट हटेका थिए । आगामी बैशाख १ गतेबाट…