जिल्ला अदालत तनहुँमा अभिनेता शाहविरुद्ध मुद्दा दर्ता

द सिनेमा टाइम्स, काठमाडौं - जिल्ला अदालत तनहुँमा अभिनेता पल शाहविरुद्ध मुद्दा दर्ता भएको छ । शाहले एक नाबालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँले शाहविरुद्धको अनुसन्धान सकाएर आज अदालतमा मुद्दा दर्ता गरेको हो । प्रहरीले २१ दिनसम्म हिरासतमा राखेर शाहलाई अनुसन्धान गरेको थियो । अनुसन्धान सकेर सोमवार प्रहरीले रायसहितको…