‘हेल्लो जिन्दगी’ प्रचारका लागि नेपाल आए बिक्रम

द सिनेमा टाइम्स, काठमाडौं - आगामी चैत्र १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'हेल्लो जिन्दगी'का मुख्य अभिनेता बिक्रम जोशी नेपाल आएका छन् । सिनेमाको रिलिज नजिकिएसँगै उनी प्रचार-प्रसारमा सहभागी बन्न नेपाल आएका हुन् । अभिनेता जोशीलाई ‘रिसिभ’ गर्न निर्देशक एभरेष्ट सूर्य बोहरा, मुख्य सहायक निर्देशक सुदीप कुँवर, सहनिर्मात्री तथा अभिनेत्री सविता गुरुङ लगायतको टिम त्रिभुवन…