द सिनेमा टाइम्स, काठमाडौं - आगामी चैत्र ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'हेल्लो जिन्दगी'को रिलिज पोस्टपोन्ड गरिएको छ । अब यो सिनेमा चैत्र १८ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । होलीको पूर्वसन्ध्यामा सिनेमाको रिलिज पोस्टपोन्ड भएको जानकारी दिइयो । एभरेष्ट सुर्य बोहरा निर्देशित सिनेमा 'हेल्लो जिन्दगी'को सार्वजनिक ट्रेलर र गीतसंगीतले दर्शकबाट सकरात्मक प्रतिक्रिया…