द सिनेमा टाइम्स, काठमाडौं - एभरेष्ट सुर्य बोहरा निर्देशित सिनेमा 'हेल्लो जिन्दगी'को पहिलो गीत रिलिज गरिएको छ । 'कता कता'बोलको गीतमा सिनेमाका मुख्य कलाकार बिक्रम जोशी र दीपिका प्रसाईलाई फिचर्ड गरिएको छ । गीतको भिडियो बेलायतका रमणीय स्थानमा खिचिएको छ । निर्देशक बोहराकै शब्द रचना रहेको गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर छ ।…