द सिनेमा टाइम्स, काठमाडौं - बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ अभिनित सिनेमा 'टाइगर ३' को रिलिज मिति घोषणा गरिएको छ । एक अनाउन्समेन्ट भिडियो रिलिज गर्दैै सिनेमाको प्रदर्शन मिति घोषण गरिएको हो । सिनेमा अर्को वर्षको इद अर्थात २०२३ को अप्रिल २१ बट विश्वभरका सिनेमा घरमा रिलिज हुनेछ । मनिष शर्माले निर्देशन…