‘म यस्तो गीत गाउँछु २’को सुखद् सुरुवात

द सिनेमा टाइम्स, काठमाडौं - आज शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘म यस्तो गीत गाउँछु २’ले सुखद् सुरुवात गरेको छ । वितरक करण क्रेजीले सिनेमाको व्यापार सुखद भएको बताए । सिनेमाको व्यापार र दर्शकको प्रतिक्रिया बुझ्न हल-हलमा पुगेका वितरक क्रेजीले बिहानी शोबाट नै दर्शकको उपस्थितिराम्रो रहेको जानकारी दिए । ‘काठमाडौंभित्रका अधिकांश हलमा सिनेमाले सुखद् व्यापार गरेको…